Online Bible

- Reklamy -




यहोशूको पुस्तक 2:15 - नेपाली नयाँ संशोधित संस्करण

15 तब त्‍यसले तिनीहरूलाई झ्‍यालबाट डोरीको भरले तल ओह्राली, किनभने त्‍यो बसेकी घर सहरको पर्खालमै थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 सहरको पर्खालसित टाँसेर बनेको एउटा घरमा राहाब बस्‍थी। त्‍यसले ती मानिसहरूलाई डोरीले झ्‍यालबाट तल ओह्रालिदिई।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 त्यो स्त्रीको घर शहरको पर्खालमाथि बनाइएको थियो। यो पर्खालकै एउटा भाग थियो यसकारण त्यो स्त्रीले डोरी प्रयोग गरेर ती मानिसहरूलाई शहरको बाहिरा झ्यालबाट तल झारी दिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण त्यसले जासुसहरूलाई झ्यालबाट एउटा डोरीले तल ओह्राली; किनकि त्यो बसेकी घर सहरको पर्खालको एउटा भाग थियो।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 2:15

Následuj nás:

Reklamy


Reklamy