Online Bible

- Reklamy -




यहोशूको पुस्तक 2:13 - नेपाली नयाँ संशोधित संस्करण

13 कि तपाईंहरूले मेरा आमा र बुबा, मेरा दाजुभाइ, र तिनीहरूका जो-जति छन्, सबैलाई जीवित राखेर हाम्रा जीवनलाई मृत्‍युबाट बचाउनुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मेरा आमा-बुबा, भाइ-बहिनी र तिनका परिवार पनि बचाउनुहुनेछ भनी प्रतिज्ञा गर्नुहोस्। हामीलाई मृत्‍युबाट बचाउनुहोस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 मलाई भन कि तिमीहरूले मेरो परिवारलाई जीवित रहन दिनेछौ। मेरो माता-पिता, दाज्यू-भाइहरू, दिदी बहिनीहरू अनि तिनीहरूका सबै परिवारहरूको लागि वचन देऊ कि तिमीहरूले हामीलाई मृत्युबाट बचाँउने छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 ताकि तपाईंहरूले मेरा बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरू र तिनीहरूका सबै परिवारका जनहरूका जीवनको रक्षा गरिदिनुहुनेछ, अर्थात् तपाईंहरूले हामीलाई मृत्युबाट बचाउनुहुनेछ।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 2:13

Následuj nás:

Reklamy


Reklamy