Online Bible

- Reklamy -




यहोशूको पुस्तक 2:12 - नेपाली नयाँ संशोधित संस्करण

12 यसकारण अब म तपाईंहरूलाई बिन्‍ती गर्दछु, कि मैले तपाईंहरूमाथि दया देखाएकी हुनाले मसँग परमप्रभुको शपथ खानुहोस्, मेरा परिवारप्रति पनि दया देखाउनुहोस्‌। मलाई एउटा निश्‍चित चिन्‍ह दिनुहोस्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 अब मैले तपाईंहरूसित व्‍यवहार गरेझैँ तपाईंहरूले मेरा परिवारसित पनि दयासाथ व्‍यवहार गर्नुहुनेछ भनी उहाँको नाममा किरिया खानुहोस् र म तपाईंहरूलाई विश्‍वास गर्न सक्‍छु भनी बुझाउने केही चिनो दिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 यसकारण अब म चाहन्छु कि तिमीहरूले मलाई एक वचन देऊ। म तिमीहरू प्रति दयालु थिएँ अनि तिमीहरूलाई सहायता गरें। यसर्थ परमप्रभु समक्ष वचन देऊ कि तिमीहरू मेरो परिवार प्रति दयालु हुनेछौ। कृपया मलाइ भन कि तिमीहरू यसो गर्नेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “यसकारण अब मलाई याहवेहको नाममा शपथ खानुहोस्। मैले तपाईंहरूप्रति देखाएको दयाको कारण तपाईंहरूले मेरो परिवारप्रति पनि दया देखाउनुहुनेछ। मलाई एउटा निश्‍चित चिन्ह दिनुहोस्,

Viz kapitola kopírovat




यहोशूको पुस्तक 2:12

Následuj nás:

Reklamy


Reklamy