Online Bible

- Reklamy -




यहोशूको पुस्तक 11:22 - नेपाली नयाँ संशोधित संस्करण

22 इस्राएलीहरूको देशमा अनाकीहरूको एक जना पनि बाँकी रहेन, केवल गाजा, गात र अश्‍दोदमा केही बाँकी रहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 इस्राएल देशमा कोही पनि अनाकी बाँचेन; तर गाजा, गाद र अश्‍दोदमा थोरै सङ्ख्‍यामा तिनीहरू बाँचेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 इस्राएलमा कुनै अनाकी मानिसलाई जीवित छाडिएन। अनाकी मानिसहरू जसलाई जीवित छाडिए ती गाजा, गात अनि अश्दोदभित्र थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 इस्राएली प्रान्तमा एउटै पनि अनाकी रहेनन्। तर गाजा, गात र अश्दोदमा कोही-कोही मात्र बाँचेका थिए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 11:22

Následuj nás:

Reklamy


Reklamy