यहोशूको पुस्तक 10:9 - नेपाली नयाँ संशोधित संस्करण9 यहोशू रातारात गिलगालबाट हिँड़ेर अचानक उनीहरूमाथि जाइलागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यहोशू र उनका सेना रातभरि हिँडी गिलगालदेखि गिबोनमा पुगे र एमोरीहरूमाथि अचानक आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल9 यहोशू अनि तिनका सेना रात भरि गिबोन तर्फ हिंडे। शत्रुहरूले यहोशू आउँदैछन् भनेर थाहा पाएनन्। यसर्थ यो एक आश्चर्यपूर्ण कुरा भयो जब तिनले तिनीहरू माथि आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 गिलगालबाट रातभरिको हिँडाइपछि यहोशू अचानक तिनीहरूमाथि जाइलागे। Viz kapitola |