यहोशूको पुस्तक 10:7 - नेपाली नयाँ संशोधित संस्करण7 त्यसकारण सारा फौज र वीर योद्धाहरू लिएर यहोशू गिलगालबाट गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसकारण यहोशू र उनका सारा सेना, सबैभन्दा असल लडाकु दलसमेत गिलगालबाट हिंडे। Viz kapitolaपवित्र बाइबल7 यसर्थ यहोशू आफ्ना सम्पूर्ण सेनाहरू सहित गिलगालबाट हिंडे। यहोशूका सर्वोत्तम योद्धाहरू तिनीसित थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण यहोशूले आफ्ना सबैभन्दा असल लडाकुहरू लगायत सम्पूर्ण फौज लिएर युद्ध गर्न गिलगालबाट हिँडे। Viz kapitola |