Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:6 - नेपाली नयाँ संशोधित संस्करण

6 यसर्थ गिबोनका मानिसहरूले गिलगालको छाउनीमा यहोशूकहाँ यसो भनेर मानिस पठाए, “हामीकहाँ चाँड़ो आएर हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्‌। आफ्‍ना दासहरूलाई नत्‍याग्‍नुहोस्, किनकि पहाड़ी देशमा बस्‍ने एमोरीहरूका सबै राजाहरू हाम्रा विरुद्धमा भेला भएका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 गिबोनका मानिसहरूले गिलगालका छाउनीमा यहोशूकहाँ खबर पठाए, “हजुर, हामीलाई नत्‍याग्‍नुहोला! झट्टै आएर हाम्रो मद्दत गर्नुहोस्! हामीलाई बचाउनुहोस्! पहाडका सबै एमोरी राजाहरूले आफ्‍ना सेनाहरू एकैसाथ भेला भई हामीमाथि हमला गरेका छन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

6 गिबोन शहरका बासिन्दाहरूले गिलगालको छाउनीमा यहोशूकहाँ एकजना समाचारवाहक पठाए। तिनले ल्याएको समाचार यस्तो थियो, “हामी तपाईंहरूका दाशहरूलाई नत्याग्नुहोस् चाँडै आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। पहाडी देशका सबै एमोरी राजाहरूले तिनीहरूका सेनाहरूलाई हाम्रो विरूद्ध लड्न ल्याएका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब गिबोनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ यसो भनी खबर पठाए: “तपाईंका सेवकहरूलाई नत्याग्नुहोस्। हामीकहाँ चाँडो आएर हामीलाई बचाउनुहोस्! हामीलाई सहायता गर्नुहोस्; किनकि पहाडी मुलुकबाट सबै एमोरी राजाहरूले हाम्रो विरुद्धमा मोर्चा बाँधेका छन्।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:6

Následuj nás:

Reklamy


Reklamy