यहोशूको पुस्तक 10:35 - नेपाली नयाँ संशोधित संस्करण35 तिनीहरूले त्यही दिन त्यसलाई कब्जा गरेर तरवारले नाश गरे। तिनीहरूले लाकीशलाई झैँ त्यहाँका सबै प्राणीलाई तरवारले खतम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 त्यही दिन तिनीहरूले त्यो सहर हातमा लिए अनि लाकीशमा गरेझैँ त्यहाँका सबै जनालाई मारे। Viz kapitolaपवित्र बाइबल35 त्यसदिन तिनीहरूले शहरमा अधिकार गरे अनि शहरका सबै मानिसहरूलाई मारिदिए। यो त्यस्तै कुरा थियो जो तिनीहरूले लाकीश प्रति गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तिनीहरूले त्यसलाई त्यही दिन कब्जा गरे। अनि तिनीहरूले लाकीशलाई गरेजस्तै, त्यस सहरमा भएका हरेकलाई तरवारले नष्ट गरे। Viz kapitola |