यहोशूको पुस्तक 10:34 - नेपाली नयाँ संशोधित संस्करण34 त्यसपछि यहोशू सारा इस्राएलीहरूका साथमा लाकीशबाट हिँड़ेर एग्लोनमा गए, र तिनीहरूले घेरा हालेर त्यसमाथि आक्रमण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 त्यसपछि यहोशू र तिनका सेना लाकीशबाट एग्लोन गए, त्यसलाई घेरा हाले र आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल34 तब यहोशू अनि इस्राएलका समस्त सेनाहरू लाकीश देखि एग्लोनतर्फ यात्रा गरे। तिनीहरूले एग्लोनको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू लाकीशबाट एग्लोन तर्फ अगि बढे। तिनीहरू एग्लोनको विरुद्धमा लड्न तयार भए, र त्यसमाथि आक्रमण गरे। Viz kapitola |