Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:2 - नेपाली नयाँ संशोधित संस्करण

2 उनी र उनका मानिसहरू ज्‍यादै डराए, किनभने गिबोन एक ठूलो नगर थियो, राजकीय नगरझैँ, त्‍यो ऐभन्‍दा पनि ठूलो थियो र त्‍यहाँका सबै निवासीहरू शूरवीर थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यो सुनेर यरूशलेमका मानिसहरू साह्रै डराए किनभने गिबोन कुनै पनि राजा भएको सहर जतिकै ठूलो थियो, त्‍यो ऐभन्दा ठूलो थियो र त्‍यहाँका मानिसहरू असल लडाकु थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 यसर्थ अदोनिसेदेक अनि तिनका मानिसहरू अत्यन्त डराएका थिए। गिबोन ऐ शहर जस्तो सानो शहर थिएन। गिबोन अति विशाल शहर थियो। यो एउटा राजकीय शहर जस्तै ठूलो थियो। अनि त्यस शहरका सबै मानिसहरू असल लडाकूहरू थिए। यसकारण राजा भयभीत भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यो कुराले तिनी र तिनका मानिसहरू भयभीत भए; किनकि गिबोन राजकीय सहरहरूजस्तै एउटा ठूलो सहर थियो। गिबोन ऐ सहरभन्दा ठूलो थियो। अनि त्यसका सबै मानिसहरू असल लडाकुहरू थिए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:2

Následuj nás:

Reklamy


Reklamy