यहोशूको पुस्तक 10:18 - नेपाली नयाँ संशोधित संस्करण18 यहोशूले भने, “ठूला-ठूला ढुङ्गा गुड़ाएर त्यस गुफाको मुखमा राखिदेओ, र उनीहरूलाई रुँग्नलाई मानिसहरू नजिकै राख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 उनले भने, “ओडारको मुखमा ठूला-ठूला ढुङ्गाहरू पल्टाइदेओ। त्यहाँ केही पहरादार राख। Viz kapitolaपवित्र बाइबल18 यहोशूले भने, “गुफा भित्र पस्ने ढोकालाई ठूला चट्टानहरूले बन्द गरिदेऊ। केही मानिसहरूलाई त्यहाँ रखवाली गर्न राखि देऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब यहोशूले भने, “त्यस गुफाको मुखमा ठूला पत्थरहरू गुड्याइदेओ। अनि त्यसलाई कुर्नलाई केही मानिसहरूलाई खटाओ। Viz kapitola |