Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:16 - नेपाली नयाँ संशोधित संस्करण

16 अब ती पाँच राजाहरू भागेर मक्‍केदाको गुफामा लुकेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 ती पाँच एमोरी राजाहरूचाहिँ भागेर मक्‍केदाका ओडारमा लुके।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तर युद्ध भइरहेको समयमा ती पाँचजना राजाहरू भागेर गए। तिनीहरू मक्केदा नजिकको एक गुफामा लुके।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अब ती पाँच जना एमोरी राजाहरू भागे, र मक्‍केदामा भएको गुफामा लुकेर बसे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:16

Následuj nás:

Reklamy


Reklamy