यहोशूको पुस्तक 1:18 - नेपाली नयाँ संशोधित संस्करण18 तपाईंका आज्ञाका विरुद्धमा जो खड़ा होला र तपाईंले आज्ञा गर्नुभएका वचनहरू पालन नगर्ने जो होला, त्यो मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 कसैले तपाईंको अधिकारबारे शङ्का गरे वा आज्ञापालन नगरे, त्यो मारिनेछ। तपाईं भरोसा र साहस गर्नुहोस्!” Viz kapitolaपवित्र बाइबल18 तब, यदि कुनै मानिसले तपाईंको आज्ञा पालन गर्न अस्वीकार गर्छ भने अथवा यदि कुनै मानिस तपाईंको विरूद्ध हुन्छ भने, त्यस मानिसलाई मारिने छ। बलियो अनि साहसी मात्र बन्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तपाईंको वचनको विरुद्ध विद्रोह गर्ने र तपाईंले आज्ञा गर्नुभएको कुरा पालन नगर्ने जोसुकै पनि मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्!” Viz kapitola |