Online Bible

- Reklamy -




यहोशूको पुस्तक 1:16 - नेपाली नयाँ संशोधित संस्करण

16 अनि तिनीहरूले यहोशूलाई यसरी उत्तर दिए, “तपाईंले हामीलाई जे-जे आज्ञा गर्नुहुन्‍छ त्‍यो हामी गर्नेछौं, र तपाईंले हामीलाई जहाँ-जहाँ पठाउनुहुन्‍छ, हामी त्‍यहाँ जानेछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनीहरूले यहोशूलाई उत्तर दिए, “तपाईंले भन्‍नुभएका सबै कुरा हामी गर्नेछौं र जहाँ पठाउनुभए तापनि जानेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तब मानिसहरूले यहोशूलाई उत्तर दिए, “हामीलाई गर्नु भनी जो आज्ञा तपाइले दिनुहुन्छ त्यो हामी गर्नेछौं। तपाइले हामीलाई जहाँ जानु भन्नुहुन्छ हामी जानेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब तिनीहरूले यहोशूलाई जवाफ दिए, “तपाईंले हामीलाई आज्ञा दिनुभएका सबै कुराहरू हामी गर्नेछौँ, र तपाईंले हामीलाई जहाँ पठाउनुहुन्छ, त्यहीँ जानेछौँ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 1:16

Následuj nás:

Reklamy


Reklamy