Online Bible

- Reklamy -




यहोशूको पुस्तक 1:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तब यहोशूले मानिसहरूका अधिकृतहरूलाई हुकुम गरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10-11 तब यहोशूले अगुवाहरूलाई छाउनीमा गई मानिसहरूलाई यसो भन्‍ने आज्ञा दिए, “केही खाने कुरा जोहो गर किनभने अब तीन दिनमा यर्दन पार गरी तिमीहरूले परमप्रभु तिम्रा परमेश्‍वरले दिन लाग्‍नुभएको देश अधीन गर्नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

10 यसकारण यहोशूले मानिसहरूका अगुवाहरूलाई आदेश दिए, उसले भने,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारण यहोशूले मानिसहरूका अधिकृतहरूलाई आदेश दिए:

Viz kapitola kopírovat




यहोशूको पुस्तक 1:10

Následuj nás:

Reklamy


Reklamy