Online Bible

- Reklamy -




योनाको पुस्तक 4:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तर परमेश्‍वरले योनालाई भन्‍नुभयो, “के लौकाको कारण रिसाउनु तेरो हक छ?” तिनले भने, “मेरो हक छ। म मरुञ्‍जेलसम्‍मै रिसाउँछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर परमेश्‍वरले उनलाई भन्‍नुभयो, “त्‍यो बोटबारे रिसाउने तेरो के हक छ र?” योनाले जवाफ दिएर भने, “म मरूञ्‍जेल मेरो रिसाउने हक छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अनि परमेश्वरले भन्नुभयो, “के लौकाको बोटको निम्ति रिसाउनु उचित हो?” योनाले उत्तर दिए, “हो मेरो निम्ति रिसाउनुनै उचित हो, मलाई यस्तो रिस उठेको छ कि म मरिहालौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर परमेश्‍वरले योनालाई भन्‍नुभयो, “के तँलाई त्यो बोटको बारेमा रिसाउने अधिकार छ?” तिनले भने, “मलाई अधिकार छ। मलाई यतिसम्म रिस उठेको छ, कि म मरेको भए पनि हुन्थ्यो।”

Viz kapitola kopírovat




योनाको पुस्तक 4:9

Následuj nás:

Reklamy


Reklamy