Online Bible

- Reklamy -




योनाको पुस्तक 4:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तर भोलिपल्‍ट बिहान उज्‍यालो हुँदा परमेश्‍वरले एउटा कीरालाई खटाउनुभयो, र त्‍यसले त्‍यस लौकालाई खाइदियो, र त्‍यो ओइलाइहाल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर भोलिपल्‍ट उज्‍यालो हुने बेलामा परमेश्‍वरले एउटा किरालाई त्‍यो बोट खान खटाउनुभयो। किराले त्‍यो खायो र त्‍यो बोट ओइलाएर मर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 अर्को दिन बिहानै बोटको एक भाग खानको निम्ति परमेश्वरले एउटा किरा पठाउनु भयो, किराले त्यो बोट खायो अनि त्यो बोट ओइलाई हाल्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर अर्को दिन बिहानै परमेश्‍वरले एउटा किरा पठाउनुभयो, जसले त्यो बोटलाई खाइदियो र त्यो बोट ओइलाइहाल्यो।

Viz kapitola kopírovat




योनाको पुस्तक 4:7

Následuj nás:

Reklamy


Reklamy