योनाको पुस्तक 4:1 - नेपाली नयाँ संशोधित संस्करण1 तर योनालाई यो साह्रै मन परेन, र तिनलाई रीस उठ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तर यो कुरा योनालाई साह्रै मन परेन र उनी रिसाए। Viz kapitolaपवित्र बाइबल1 योनालाई यो साह्रै मनपरेन कारण परमेश्वरले शहर बचाउँनु भयो। त्यसैले योनालाई साह्रै रिस उठ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तर योनालाई यो कुरा एकदमै गलत लाग्यो र तिनी साह्रै रिसाए। Viz kapitola |