योनाको पुस्तक 3:1 - नेपाली नयाँ संशोधित संस्करण1 तब परमप्रभुको वचन दोस्रो पल्ट योनाकहाँ आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 फेरि एकपल्ट परमप्रभु योनासँग बोल्नुभयो। Viz kapitolaपवित्र बाइबल1 त्यसपछि परमप्रभुले योनालाई फेरि भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि याहवेहको वचन दोस्रो पटक योनाकहाँ आयो: Viz kapitola |