Online Bible

- Reklamy -




योनाको पुस्तक 2:7 - नेपाली नयाँ संशोधित संस्करण

7 “जब मेरो प्राण गलिसकेको थियो, तब मैले, हे परमप्रभु, तपाईंलाई सम्‍झें, र मेरो प्रार्थना तपाईंकहाँ उठ्यो, तपाईंको पवित्र मन्‍दिरभित्रै पुग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 जब मेरो प्राण जाँदै थियो तब हे परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें र तपाईंको पवित्र मन्‍दिरमा मेरो बिन्‍ती तपाईंले सुन्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 “मेरो प्राणले सबै आशा गुमायो। तब मैले परमप्रभुको सम्झना गरें। परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें अनि तपाईंले मेरो प्रार्थना, तपाईंको पवित्र मन्दिरबाट सुन्नु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “जब मेरो प्राण जानै लागेको थियो, हे याहवेह, मैले तपाईंलाई सम्झेँ; अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।

Viz kapitola kopírovat




योनाको पुस्तक 2:7

Následuj nás:

Reklamy


Reklamy