Online Bible

- Reklamy -




योनाको पुस्तक 2:4 - नेपाली नयाँ संशोधित संस्करण

4 मैले भनें, ‘म त तपाईंको दृष्‍टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईंको पवित्र मन्‍दिरतिर हेर्नेछु’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मैले सोचें कि आफ्‍नो सामुन्‍नेबाट तपाईंले मलाई धपाउनुभयो, र फेरि कहिल्‍यै तपाईंको पवित्र मन्‍दिर देख्‍न पाउनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तब मैले भनें, ‘म त तपाईंको दृष्टिबाट निकालिएको छु,’ तैपनि म फेरि तपाईंको पबित्र मन्दिरतिर हेर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मैले भनेँ, ‘म तपाईंको दृष्‍टिबाट निकालिएको छु; तापनि म फेरि पनि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु।’

Viz kapitola kopírovat




योनाको पुस्तक 2:4

Následuj nás:

Reklamy


Reklamy