योनाको पुस्तक 2:10 - नेपाली नयाँ संशोधित संस्करण10 तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यसले योनालाई पाखामा उकेलिदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब परमप्रभुले त्यो माछालाई समुद्रको किनारमा योनालाई ओकेलिदिन आज्ञा गर्नुभयो र माछाले त्यसै गर्यो। Viz kapitolaपवित्र बाइबल10 तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यले योनालाई किनारामा उगेलिदियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो। Viz kapitola |