Online Bible

- Reklamy -




योनाको पुस्तक 1:2 - नेपाली नयाँ संशोधित संस्करण

2 “त्‍यस ठूलो सहर निनवेमा जा, र त्‍यसको विरुद्धमा प्रचार गर्, किनभने त्‍यसको दुष्‍ट्याइँ मेरो सामु आएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उहाँले भन्‍नुभयो, “त्‍यो ठूलो सहर निनवेमा जा र त्‍यसको विरुद्धमा बोल्। त्‍यहाँका मानिसहरू कति दुष्‍ट छन्, त्यो म जान्‍दछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “निनवे एउटा ठुलो शहर हो, त्यहाँका मानिसहरूले दुष्ट कर्महरू गरिरहेको बिषयमा मैले सुनेकोछु। यसकारण, तिमी त्यो शहरमा जाऊ, अनि त्यहाँका मानिसहरूलाई ती नराम्रा कामहरू छोडिदेऊ भनी भन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “त्यो ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर्; किनकि त्यसको दुष्‍टता मेरो सामु आइपुगेको छ।”

Viz kapitola kopírovat




योनाको पुस्तक 1:2

Následuj nás:

Reklamy


Reklamy