योएलको पुस्तक 3:9 - नेपाली नयाँ संशोधित संस्करण9 जाति-जातिहरूका बीचमा यो घोषणा गर: लड़ाइँको निम्ति तयार होओ, योद्धाहरूलाई सुनाओ। लड़ाइँ गर्ने सबै मानिसहरू नजिक आएर आक्रमण गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “जाति-जातिका बीचमा यो कुरा घोषणा गर। ‘लडाइँको निम्ति तयार होओ, वीर सैनिकहरूलाई बोलाओ, सबै सिपाहीहरूलाई जम्मा गरेर अघि बढ। Viz kapitolaपवित्र बाइबल9 जाति-जातिहरूलाई यो बताई देऊ, युद्धकोलागि तयारिबस! सुरबिरहरूलाई बोलाऊ, सम्पूर्ण योद्धाहरूलाई भेलागर। उनीहरूलाई जगाऊ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 राष्ट्रहरूका बीचमा यो घोषणा गर: युद्धको निम्ति तयारी गर! शूरवीरहरूलाई आह्वान गर! सारा लडाकु योद्धाहरू नजिक आऊन् र आक्रमण गरून्। Viz kapitola |