योएलको पुस्तक 3:19 - नेपाली नयाँ संशोधित संस्करण19 तर यहूदाका मानिसहरूमाथि अत्याचार गरेका हुनाले, जहाँ उनीहरूले निर्दोष रगत बगाएका थिए, मिश्रदेश उजाड़ हुनेछ, र एदोमचाहिँ रूखो मरुभूमि हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “मिश्र एउटा मरुभूमि हुनेछ, एदोम ध्वस्त पारिनेछ किनभने तिनीहरूले यहूदा देशमाथि आक्रमण गरे र निर्दोष मानिसहरूलाई मारे। Viz kapitolaपवित्र बाइबल19 मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ। किनकि तिनीहरू यहूदाका मनिसहरू प्रति निष्ठुर थिए। तिनीहरूले तिनीहरूकै देशको निर्दोष मानिसको हत्या गरेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर इजिप्ट उजाड हुनेछ, र एदोम उजाड मरुभूमि हुनेछ; किनकि तिनीहरूले यहूदाका मानिसहरूलाई अत्याचार गरेका थिए, जसको देशमा तिनीहरूले निर्दोष रगत बगाएका थिए। Viz kapitola |