योएलको पुस्तक 3:14 - नेपाली नयाँ संशोधित संस्करण14 “फैसला गरिने बेँसीमा धुइरोको धुइरो छ, किनकि फैसला गरिने बेँसीमा परमप्रभुको दिन नजिक आएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ‘न्यायको बेसीमा’ हजारौँको धुइरो छ, त्यहीँ नै चाँडै परमप्रभुको दिन आउनेछ। Viz kapitolaपवित्र बाइबल14 निर्णय गरिने बेंसीमा मानिसको धुइरो छ, किनकि फैसला गर्ने बेंसीमा परमप्रभुको विशेष दिन नजिकै आएकोछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 फैसला गरिने बेँसीमा भीडका भीड मानिसहरू छन्! किनकि फैसलाको बेँसीमा याहवेहको दिन नजिक छ। Viz kapitola |