योएलको पुस्तक 3:13 - नेपाली नयाँ संशोधित संस्करण13 हँसिया चलाओ, किनकि कटनीको समय भइसकेको छ। आओ, दाखहरू कुल्च, किनकि दाखको कोल भरिएको छ र पीपाहरू भरिएर पोखिँदैछन्। उनीहरूको दुष्टता ज्यादै भइसक्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरू साह्रै दुष्ट छन्। कटनीको समयमा अन्न काटेझैँ तिनीहरूलाई काट। दाखले भरिएका कोलबाट रस निस्केर कुण्ड भरिएर नपोखिएसम्म दाखलाई कोलमा पेलेझैँ तिनीहरूलाई पेल।” Viz kapitolaपवित्र बाइबल13 तिमी हँसिया लिएर आऊ! किनकि फसल काट्ने समय भईसकेको छ। आऊ! दाखहरू कुल्च, किनकि दाखको घडा भरिसकेको छ। घडा भरिन्छ अनि उब्रेर बाहिर आउँछ। किनकि उनीहरूले ज्यादै दुष्टता देखाएकाछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हँसिया लगाओ, किनकि फसल पाकेको छ। आओ, दाखहरूलाई कुल्च; किनकि दाखले कोल भरिएको छ, र घैलाहरू भरिएर पोखिन्छन्; किनकि तिनीहरूको दुष्टता ठूलो छ!” Viz kapitola |