योएलको पुस्तक 3:11 - नेपाली नयाँ संशोधित संस्करण11 हे चारैतिरका जाति-जाति हो, चाँड़ो आओ, र तिमीहरू त्यहाँ एकसाथ भेला होओ। हे परमप्रभु, तपाईंका शूरवीरहरूलाई तल ल्याउनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 चाँडो आओ, ए चारैतिरका जातिहरू हो, तिमीहरू सबै बेसीमा भेला होऔ।” हे परमप्रभु, तिनीहरूमाथि आक्रमण गर्न आफ्नो सेना पठाउनुहोस्। Viz kapitolaपवित्र बाइबल11 हे सबै देशका जातिहरू! छिटो गर! त्यहाँ भेला होऊ। हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरू लिएर आउनु होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 चाँडो गरी आओ, हे चारैतिरका सारा राष्ट्रहरू हो; अनि त्यहाँ एकसाथ भेला होओ। हे याहवेह! तपाईंका महान् योद्धाहरू तल ल्याउनुहोस्! Viz kapitola |