Online Bible

- Reklamy -




योएलको पुस्तक 2:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले वीर योद्धाहरूले झैँ आक्रमण गर्छन्, तिनीहरू सिपाहीहरूझैँ पर्खाल चढ्‌छन्‌। तिनीहरू आफ्‍ना पङ्‌क्ति नबिगारीकन प्रत्‍येक एउटै पङ्‌क्तिमा हिँड्‌छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 योद्धाहरूझैँ तिनीहरूले आक्रमण गर्दछन्, सिपाहीहरूझैँ तिनीहरू पर्खालमा उक्‍लन्‍छन्। तिनीहरू सिधा अघिल्‍तिर पाइलाका ताल मिलाएर हिँड्छन् र यताउति गर्दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तिनीहरू योद्धाहरू झैं दगुर्छन्। तिनीहरू युद्धका मानिसहरू झैं पर्खालमाथि चढ्छन्। प्रत्येक मानिस सोझो अघाडी बढछन्। तिनीहरू पंक्ति नबिगारी हिंडछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरू योद्धाले जस्तै जाइलाग्छन्; तिनीहरू सिपाहीहरूले जस्तै पर्खाल चढ्छन्। तिनीहरू सबै मोर्चा बाँधेर पङ्‌क्तिमा अगाडि बढ्छन्; तिनीहरू आफ्नो पङ्‌क्तिबाट हट्दैनन्,

Viz kapitola kopírovat




योएलको पुस्तक 2:7

Následuj nás:

Reklamy


Reklamy