Online Bible

- Reklamy -




योएलको पुस्तक 2:32 - नेपाली नयाँ संशोधित संस्करण

32 परमप्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ। किनकि परमप्रभुले भन्‍नुभएअनुसार सियोन पर्वत र यरूशलेममा परमप्रभुले बोलाउनुभएअनुसार बाँचेकाहरूको छुटकारा हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 तर ज-जसले परमप्रभुसँग सहायताको निम्‍ति पुकारा गर्नेछन्, तिनीहरू बचाइनेछन्। परमप्रभुले भन्‍नुभएअनुसार सियोन डाँडामा र यरूशलेममा कोही-कोही उम्‍कनेछन् र उहाँले चुन्‍नुभएका जतिचाहिँ बाँच्‍नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

32 अनि हरेक मानिस जसले परमप्रभुको नाउँ पुकर्छ उसलाई बचाइनेछ। किनकि परमप्रभुले भन्नु भए अनुसार त्यहाँ बाँचेकाहरू सियोन डाँडा र यरूशलेममा हुनेछन्। यो ठिक परमप्रभुले भन्नु भए जस्तै हुनेछ। बाँचेहरूको बिचमा तिनीहरू हुनेछन् जसलाई परमेश्वरले बोलाउनु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 अनि याहवेहको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ; किनकि सियोन पर्वतमा र यरूशलेममा छुटकारा हुनेछ, जसरी याहवेहले भन्‍नुभएको छ, बाँचेकाहरूका बीचमा ती व्यक्तिहरू हुनेछन्; जसलाई याहवेहले बोलाउनुहुन्छ।

Viz kapitola kopírovat




योएलको पुस्तक 2:32

Následuj nás:

Reklamy


Reklamy