योएलको पुस्तक 2:28 - नेपाली नयाँ संशोधित संस्करण28 “त्यसपछि म मेरा आत्मा सबै मानिसमाथि खन्याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्। तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 “त्यसपछि म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याउनेछु, तिमीहरूका छोरा-छोरीहरूले मेरो वचनको घोषणा गर्नेछन्, तिमीहरूका बुढापाकाहरू स्वप्नदर्शी हुनेछन् र तिमीहरूका युवाहरूले दर्शन देख्नेछन्। Viz kapitolaपवित्र बाइबल28 “त्यसपछि, म तिमीहरू सबै माथि मेरो आत्मा खन्याउँनेछु। तिमीहरूका छोरा-छोरीहरूले अगमवाणी गर्नेछन्। तिमीहरूका बूढा मानिसहरू सपना-दर्शी हुनेछन्। तिनीहरूका जवानले दर्शन देख्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 “अनि यसपछि, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्; तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्; तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्। Viz kapitola |