योएलको पुस्तक 2:15 - नेपाली नयाँ संशोधित संस्करण15 सियोनमा तुरही फुक, पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 सियोन डाँडामा तुरही फुक, उपवास बस्ने आज्ञा गर र एउटा पवित्र महासभा बोलाओ। Viz kapitolaपवित्र बाइबल15 सियोनमा तुरहि फुक, महा-पबित्र सभा बोलाऊ। उपवासको विशेष समयलाई बोलाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 सियोन पर्वतमा तुरही फुक, र पवित्र उपवासको घोषणा गर; पवित्र महासभा बोलाओ। Viz kapitola |