Online Bible

- Reklamy -




योएलको पुस्तक 2:1 - नेपाली नयाँ संशोधित संस्करण

1 सियोनमा तुरही फुक, मेरो पवित्र डाँड़ामा चेताउनी ध्‍वनि बजाओ। देशमा बस्‍नेहरू सबै थरथर कामून्, किनकि परमप्रभुको दिन आउँदैछ, त्‍यो नजिकै छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 तुरही फुक, परमेश्‍वरको पवित्र पर्वत सियोनमा विपद्को चेतावनी देऊ। यहूदाका मानिसहरू थरथर कामून्। परमप्रभुको दिन चाँडै आउँदै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 सियोनमा तुरही फुक, मेरो पवित्र पर्वतमा चेतावनीतको ध्वनि बजाऊ। ती सबै मानिसहरूलाई जो यो देशमा बस्छन्, डरले थरथर कामुन्? किनकी परमप्रभुको विषेश दिन आउँदैछ। परमप्रभुको विशेष दिन नजिकै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 सियोनमा तुरही फुक; मेरो पवित्र पर्वतमा खतराको घण्टी बजाओ। यहूदामा रहने सबै मानिसहरू थरथर कामून्, किनकि याहवेहको दिन आउँदैछ। त्यो दिन अति नजिकै छ—

Viz kapitola kopírovat




योएलको पुस्तक 2:1

Následuj nás:

Reklamy


Reklamy