योएलको पुस्तक 1:9 - नेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुको भवनमा अन्नबलि र अर्घ-बलि चढ़ाउन बन्द भएका छन्। परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू विलाप गर्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मन्दिरमा चढाउन अन्न वा दाखमद्य नभएकोले परमप्रभुको अगाडि सेवा गर्ने पूजाहारीहरूले विलाप गर्छन्। Viz kapitolaपवित्र बाइबल9 पूजाहारीहरू परमप्रभुका सेवकहरू रोऊ। किनभने अब अन्नबली, र अर्घबली परमप्रभुलाई चढाईनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहको भवनबाट अन्नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्। याहवेहको सामु सेवा गर्ने पुजारीहरू शोक गरिरहेका छन्। Viz kapitola |