योएलको पुस्तक 1:7 - नेपाली नयाँ संशोधित संस्करण7 त्यसले मेरा दाखका बोटहरू उजाड़ पारिदिएको छ, र मेरा नेभाराका बोटहरू सखापै पारिदिएको छ। त्यसले तिनका बोक्राहरू लाछेर नाङ्गो पारेर फालिदिएको छ। तिनका हाँगाहरू सेतै बनाइएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले हाम्रा दाखबारी नष्ट पारेका छन् र नेभाराका बोटहरू खाइसकेका छन्। तिनीहरूले तिनका बोक्राहरू लाछेर हाङ्गा-बिङ्गाहरू नाङ्गो पारी सेतै पारिसकेका छन्। Viz kapitolaपवित्र बाइबल7 ती मानीसहरूले मेरो दाख बारीहरू नष्ट पारिदिए। दाखको बारी ओइलायो त्यसपछि मर्यौ। ती मनिसहरूले मेरो राम्रो नेभाराका बोटहरू नष्ट पारिदिए। बोटको बोक्रा समेत उप्काई नाङ्गो पारेर फालिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसले मेरा दाखका बोटहरू उजाड पारेको छ, र मेरा नेभाराका रूखहरू नष्ट गरेको छ। त्यसले हाँगाहरूलाई लाछेको छ, र बोक्राहरू लाछेर फ्याँकिदिएको छ; हाँगाहरूलाई सेतै पारिदिएको छ। Viz kapitola |