Online Bible

- Reklamy -




योएलको पुस्तक 1:20 - नेपाली नयाँ संशोधित संस्करण

20 वनका पशुहरूले पनि तपाईंमा दुहाई दिन्‍छन्, किनभने पानीका खोलाहरू सुकिगए, र आगोले वनका खर्कलाई भस्‍म पारेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 जङ्गली जनावरहरूले पनि तपाईंलाई पुकारा गर्छन् किनभने खोला-नालाहरू सुखा भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 वन पशुहरू पनि तपाईंको सहायता चाहन्छन्। नदीहरू सुकी सके, कतै पनी पानीको नाउँ निशान छैन। आगोले हाम्रो हरियाली मैदनलाई मरुभूमि बनाई दियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जङ्गली जनावरहरू समेतले तपाईंलाई गुहार्छन्; किनकि पानीका खोलाहरू सुकेका छन्, र आगोले उजाडस्थानका खर्कहरूलाई भस्म पारेको छ।

Viz kapitola kopírovat




योएलको पुस्तक 1:20

Následuj nás:

Reklamy


Reklamy