Online Bible

- Reklamy -




योएलको पुस्तक 1:2 - नेपाली नयाँ संशोधित संस्करण

2 हे अग्रजहरू हो, यो कुरा सुन। हे देशका सबै बासिन्‍दा हो, ध्‍यानसित सुन। के तिमीहरूका दिनमा अथवा तिमीहरूका पिता-पुर्खाका दिनमा यस्‍तो कहिल्‍यै भएको थियो?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 हे बुढापाकाहरू हो, ध्‍यान दिएर सुन। हे यहूदाका बासिन्‍दाहरू हो, कान थाप। के तिमीहरूका समयमा वा तिमीहरूका पितापुर्खाका समयमा यस्‍तो कुरो कहिल्‍यै भएको थियो?

Viz kapitola kopírovat

पवित्र बाइबल

2 हे अगुवाहरू हो, यो वचन सुन! हे यो देशका सबै बासिन्दाहरू हो! तिमीहरू मेरो कुरामा ध्यानदेऊ। के तिमीहरूको जीवनकालमा पहिला कहिल्यै, यस्तो भएको थियो? अँहँ थिएन! के तिमिहरूका पिता-पुर्खाहरूको समयमा कहिल्यै, यस्तो घटना घटेको थियो? अँहँ थिएन!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हे प्रधानहरू हो, यो कुरा सुन; यस देशमा बस्‍ने सबैले सुन। के तिमीहरूका समयमा अथवा तिमीहरूका पितापुर्खाहरूका समयमा यस प्रकारको घटना कहिल्यै घटेको थियो?

Viz kapitola kopírovat




योएलको पुस्तक 1:2

Následuj nás:

Reklamy


Reklamy