यर्मिया 9:9 - नेपाली नयाँ संशोधित संस्करण9 के यसैको निम्ति म तिनीहरूलाई दण्ड नदिऊँ?” परमप्रभु भन्नुहुन्छ। “के यस्तो जातिलाई म दण्ड नदिऊँ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 के म यी कुराका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ? के यस्तो जातिमाथि म साटो नफेरूँ? म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल9 मैले यहूदाका मानिसहरूलाई दण्ड दिनै पर्छ।” यो परमेश्वरबाट आएको सन्देश हो, “के मैले यसप्रकारको जातिलाई सजाय दिनु पर्दैन?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेह घोषणा गर्नुहुन्छ, “के म यस्तो पापका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ? के यस्तो राष्ट्रसँग, म बदला नलिऊँ?” Viz kapitola |