Online Bible

- Reklamy -




यर्मिया 9:3 - नेपाली नयाँ संशोधित संस्करण

3 “तिनीहरू झूट बोलिहाल्‍नलाई आफ्‍नो जिब्रो धनुझैँ तयार गर्छन्‌। देशमा तिनीहरू सत्‍यद्वारा विजयी हुँदैनन्‌। तिनीहरू एक पापदेखि अर्को पापतिर लम्‍कन्‍छन्, अनि मलाई चिन्‍दैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 धनु खेलाउने मानिसले काँड हान्‍न धनु चलाएझैँ तिनीहरूले झूट बोल्‍नलाई आफ्‍ना जिब्रो चलाउँछन्। सत्‍यले होइन तर बेइमानीले राज्‍य गर्दछ। परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा प्रजाले एकोहोरो दुष्‍ट्याइँ गरिरहन्‍छन्। तिनीहरूले मलाई आफ्‍ना परमेश्‍वर भनी मान्‍दैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 “ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्ग्याउँछन्, अनि झूटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्। झूटो मात्र, सत्य हैन। त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन। यी मानिसहरू एउटा खराब कर्म देखि अर्कोमा आफै सर्छन। तिनीहरूले मलाई चिन्दैनन्।” परमप्रभुले यसो भन्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “तिनीहरूले झूट बोल्नका लागि आफ्ना जिब्रा धनुजस्तै तयार गर्छन्; देशमा तिनीहरू सत्यताद्वारा विजयी भएका होइनन्। तर तिनीहरू एउटा पापपछि अर्को पाप गर्दै जान्छन्; तिनीहरूले मलाई जान्दैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 9:3

Následuj nás:

Reklamy


Reklamy