यर्मिया 9:15 - नेपाली नयाँ संशोधित संस्करण15 यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “हेर, म यस प्रजालाई ऐरेलु खुवाउनेछु, र पिउनलाई विषालु पानी दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यसकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले के गर्नेछु, त्यो सुन। म मेरा प्रजालाई खान ऐरेलु र पिउन विष दिनेछु। Viz kapitolaपवित्र बाइबल15 यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म तिनीहरूलाई तीतो भोजन खाने र विषालु पानी पिउने बनाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “हेर, म यस जातिलाई तितो भोजन खान लगाउनेछु र विषालु पानी पिउन लगाउनेछु। Viz kapitola |