यर्मिया 9:13 - नेपाली नयाँ संशोधित संस्करण13 परमप्रभुले भन्नुभयो, “किनभने मैले तिनीहरूका सामुन्ने राखेका मेरो व्यवस्थालाई तिनीहरूले त्यागे। तिनीहरूले मेरो आज्ञापालन गरेका छैनन्, र मेरो व्यवस्थाबमोजिम तिनीहरू हिँड़ेका छैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजाले मैले दिएको शिक्षा त्यागी मेरो आज्ञा उलङ्घन गरेर मैले भनेका कुरा नगरेका हुनाले यसो भएको हो। Viz kapitolaपवित्र बाइबल13 परमप्रभुले भन्नुभयो, “किनभने मैले तिनीहरूलाई दिएको शिक्षा त्यागे् अनि मेरा उपदेशहरू सुन्दैनन् अनि मैले देखाएका मार्गमा हिँड्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 याहवेहले भन्नुभयो, “मैले तिनीहरूका अगि राखिदिएको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका कारण यी सबै कुरा भएका हुन्; तिनीहरूले मेरो आज्ञापालन गरेनन्, न त मेरो व्यवस्था नै पालन गरे। Viz kapitola |