Online Bible

- Reklamy -




यर्मिया 8:9 - नेपाली नयाँ संशोधित संस्करण

9 बुद्धिमान्‌ मानिसहरू लाजमा पारिनेछन्, तिनीहरूले हताश खानेछन्, र पासोमा पर्नेछन्‌। तिनीहरूले परमप्रभुको वचनलाई इन्‍कार गरेका हुनाले तिनीहरूमा कस्‍तो बुद्धि छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिम्रा बुद्धिमान् मानिसहरू लाजमा पारिएका छन्, तिनीहरू अलमलिएका छन् र पासोमा परेका छन्। तिनीहरूले मेरो वचन इन्‍कार गरेका छन्, अब तिनीहरूको बुद्धि कस्‍तो होला?

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “ज्ञानी मानिसहरूले” परमप्रभुको वचनहरू सुन्न अस्वीकार गरे। यसकारण तिनीहरू वास्तवमा “ज्ञानी मानिसहरू” होइनन्। ती “ज्ञानी मानिसहरूलाई” जालमा फँसाइएका छन्, अपमान गराइएका छन् र लज्जित पारिएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 बुद्धिमान्‌हरू शर्ममा पर्नेछन्; तिनीहरू हताश हुनेछन् र पासोमा पर्नेछन्। किनभने तिनीहरूले याहवेहको वचनलाई अस्वीकार गरेका छन्। तिनीहरूसँग कस्तो बुद्धि छ?

Viz kapitola kopírovat




यर्मिया 8:9

Následuj nás:

Reklamy


Reklamy