यर्मिया 7:7 - नेपाली नयाँ संशोधित संस्करण7 म तिमीहरूलाई यस ठाउँमा बस्न दिनेछु, यसै देशमा, जो मैले तिमीहरूका पिता-पुर्खालाई युग-युगसम्म रहनलाई दिएको थिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीहरू सुध्रियौ भने तिमीहरूका पिता-पुर्खालाई मैले सदाकालको निम्ति दिएको यस देशमा म तिमीहरूलाई बास गरिरहन दिनेछु। Viz kapitolaपवित्र बाइबल7 यदि तिमीहरूले मेरो आज्ञा-पालन गर्यौ भने, म तिमीहरूलाई यस ठाउँमा बस्न दिने छु। म यो भूमि सधैँ भरि तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब म तिमीहरूलाई यस देशमा बस्न दिनेछु, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई सदाका निम्ति दिएको थिएँ। Viz kapitola |