Online Bible

- Reklamy -




यर्मिया 7:6 - नेपाली नयाँ संशोधित संस्करण

6 यदि तिमीहरूले विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि अत्‍याचार गरेनौ भने, अथवा यस ठाउँमा निर्दोषको रगत बगाएनौ भने, र यदि तिमीहरूको आफ्‍नै हानिको निम्‍ति अरू देवताहरूका पछि लागेनौ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 परदेशी, टुहुरा-टुहुरीहरू र विधवाहरूबाट अनुचित लाभ नउठाओ। यो देशमा निर्दोष रगत नबगाओ। बिराना देवताहरूको पूजा गर्न छोड, तिनीहरूले तिमीहरूको नाश मात्र पार्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तिमीहरू परदेशीहरूसँग ईमान्दार हुनु पर्छ। तिमीहरूले विधवाहरू एवं टुहुरा-टुहुरीहरूसित ठीक कुराहरू गर्नु पर्छ। निर्दोष मानिसहरूलाई नमार। अन्य देवताहरूका अनुवायी नबन्। किनभने तिनीहरूले तिमीहरूका जीवन नष्ट पारिदिने छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यदि तिमीहरूले यस ठाउँमा विदेशीहरूमाथि, टुहुरा-टुहुरीहरूमाथि, र विधवाहरूमाथि अत्याचार गरेनौ भने वा निर्दोषहरूको रगत बगाएनौ भने, र आफ्नै खराबीका निम्ति अरू देवी-देवताहरूका पछि लागेनौ भने,

Viz kapitola kopírovat




यर्मिया 7:6

Následuj nás:

Reklamy


Reklamy