Online Bible

- Reklamy -




यर्मिया 7:5 - नेपाली नयाँ संशोधित संस्करण

5 यदि तिमीहरूले आफ्‍ना चाल र कामहरू साँच्‍ची नै सुधार्‍यौ, र तिमीहरू एउटाले अर्कासित न्‍यायसङ्गत व्‍यवहार गर्‍यौ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 “तिमीहरूका जीवनका चालामाला फेर, अहिले गरिरहेका कामहरू बन्‍द गर। एक-अर्कासित न्‍यायसाथ व्‍यवहार गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यदि तिमीहरूले आफ्ना जीवन परिवर्तन गरेर असल कर्महरू गर्यौ भने, म तिनीहरूलाई यस ठाउँमा बस्न दिनेछु। तिमीहरू परस्परमा ईमान्दार हुन पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यदि तिमीहरूले आफ्ना जीवनशैलीहरू र आफ्ना कामहरू साँच्‍चै परिवर्तन गर्‍यौ र एक-आपसमा न्यायसङ्गत व्यवहार गर्‍यौ भने,

Viz kapitola kopírovat




यर्मिया 7:5

Následuj nás:

Reklamy


Reklamy