Online Bible

- Reklamy -




यर्मिया 7:4 - नेपाली नयाँ संशोधित संस्करण

4 छली कुरामा भरोसा गरी यो नभन, “यो परमप्रभुको मन्‍दिर हो, परमप्रभुको मन्‍दिर हो, परमप्रभुको मन्‍दिर हो!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 ‘यो परमप्रभुको मन्‍दिर हो, यो परमप्रभुको मन्‍दिर हो, यो परमप्रभुको मन्‍दिर हो, हामी सुरक्षित छौं’ भन्‍ने छलका कुरामा विश्‍वास नगर।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन् त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 छली कुराहरूमा विश्‍वास गरेर यसो नभन, “यो याहवेहको भवन हो, याहवेहको भवन हो, याहवेहको भवन हो!”

Viz kapitola kopírovat




यर्मिया 7:4

Následuj nás:

Reklamy


Reklamy