Online Bible

- Reklamy -




यर्मिया 7:29 - नेपाली नयाँ संशोधित संस्करण

29 आफ्‍नो केश खौरेर फालिदे, नाङ्गा डाँड़ाहरूमा विलाप गर्, किनकि उहाँको क्रोधमा परेको यस पुस्‍तालाई परमप्रभुले इन्‍कार गर्नु र त्‍याग्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 “हे यरूशलेमका बासिन्‍दाहरू हो अब आफ्‍ना केश मुडाएर फालिदेओ। विलापका गीत डाँडा-डाँडाका टाकुरामा गाओ किनकि म परमप्रभु रिसाएको छु र मैले आफ्‍नो प्रजालाई त्‍यागेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 “यर्मिया, आफ्नो केश काट र त्यसलाई फ्याकिदेऊ। पहाडको थुम्कामा चढ र शोक गीत गाऊ। किनभने परमेश्वरले यो वंश जसले उहाँलाई रीस उठायो त्यसलाई अस्वीकार र त्याग गर्नु भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “ ‘तेरो केश खौरेर टाढा फ्याँकिदे, र अग्ला नाङ्गा डाँडाहरूमा गएर विलाप गर्; किनकि उहाँको रिसमा याहवेहले यो पुस्तालाई पूर्ण रूपमा इन्कार गर्नुभएको छ।

Viz kapitola kopírovat




यर्मिया 7:29

Následuj nás:

Reklamy


Reklamy