Online Bible

- Reklamy -




यर्मिया 7:26 - नेपाली नयाँ संशोधित संस्करण

26 तर तिनीहरूले मेरो वचन सुनेनन्, मेरो कुरामा कान थापेनन्, तर अटेरी भए, र तिनीहरूका पिता-पुर्खाहरूले भन्‍दा पनि अझ खराबी गरे’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तर कसैले मेरा कुरा मानेनन्, त्‍यसमा ध्‍यानै दिएनन्। त्‍यसका सट्टामा तिमीहरू आफ्‍ना पिता-पुर्खाहरूभन्दा अझ अट्टेरी र विद्रोही भयौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरा सुन्दै सुनेनन्। तिनीहरू अत्यन्त हठी थिए अनि आफ्ना पिताहरूले भन्दा नीच भन्दा नीच कामहरू गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तर तिनीहरूले मेरा आज्ञाहरू पालन गरेनन्, न त ध्यान नै दिए। तिनीहरू हठी भए; अनि तिनीहरूले आफ्ना पितापुर्खाहरूले भन्दा बढी दुष्‍ट कामहरू गरे।’

Viz kapitola kopírovat




यर्मिया 7:26

Následuj nás:

Reklamy


Reklamy