Online Bible

- Reklamy -




यर्मिया 7:25 - नेपाली नयाँ संशोधित संस्करण

25 तिमीहरूका पिता-पुर्खा मिश्रदेशबाट निस्‍केको समयदेखि यसो अहिलेसम्‍म मैले बारम्‍बार दिनैपिच्‍छे मेरा सेवक, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तिमीहरूका पुर्खाहरू मिश्रबाट निस्‍केका दिनदेखि आजसम्‍म मैले बारम्‍बार मेरा सेवक र अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 तिमीहरूका पिता-पुर्खाहरूले मिश्र छाडेको दिनदेखि आज सम्म मेरा सेवकहरू तिमीहरूकहाँ पठाएँ। मेरा सेवकहरू अगमवक्ताहरू थिए। मैले तिनीहरूलाई दिन दिनै पठाँए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिमीहरूका पितापुर्खाहरूले इजिप्ट छोडेको समयदेखि आजसम्म, दिनहुँ बारम्बार मैले मेरा सेवक अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएँ।

Viz kapitola kopírovat




यर्मिया 7:25

Následuj nás:

Reklamy


Reklamy