यर्मिया 7:19 - नेपाली नयाँ संशोधित संस्करण19 तर के तिनीहरूले मलाई नै रीस उठाउनलाई यसो गरेका हुन् त? परमप्रभु भन्नुहुन्छ। के तिनीहरू आफैलाई लज्जित तुल्याउनलाई आफ्नै हानि गरिरहेका छैनन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर के तिनीहरूले साँच्चै मलाई चोट पार्दै छन् र? होइन, तिनीहरूले आफैंलाई पिरोल्दै छन् र आफैंलाई लाजमा पार्दै छन्। Viz kapitolaपवित्र बाइबल19 तर म त्यो होइन जसलाई यहूदाका मानिसहरूले चोट पुर्याइरहेका छन्।” यो सन्देश परमेश्वरबाट आएको हो, “तिनीहरू आफैंलाई चोट पुर्याका छन्। तिनीहरूले आफैंलाई लज्जित तुल्याइरहेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर तिनीहरूले के मलाई उक्साइरहेका हुन् र? याहवेह भन्नुहुन्छ, के तिनीहरूले आफैँलाई लज्जित तुल्याइरहेका र आफूलाई नै खराबी गरिरहेका छैनन् र? Viz kapitola |